दफा
सञ्चालक समितिको अधिकार र कर्तव्य

यस ऐन वा यस ऐन अन्तर्गत बनेको विनियम बमोजिम कुनै संस्थानलाई भएको सबै अधिकारको प्रयोग र कर्तव्यको पालन सो संस्थानको सञ्चालक समितिले गर्नेछ ।